नियम १३२
निरीक्षण दर्ता किताब
अभिलेख संरक्षकले अनुसूची-११ बमोजिमको ढाँचामा निरीक्षण दर्ता किताब राख्नुपर्छ।